सुन चाँदीको मूल्य बढ्यो
नेपालखोज
२०८० भदौ ६ गते १३:०७

काठमाडौं । आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया