सन्दीपविरुद्धको बलात्कार मुद्दाको पेशी स्थगित, एसिया कप खेल्न भोलि पाकिस्तान जाने
नेपालखोज
२०८० भदौ १० गते १९:२७

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी स्थगित भएको छ । आइतबार प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।
मुद्दाको पेशी स्थगित भएपछि लामिछाने एसिया कप खेल्न भोलि पाकिस्तान जाने भएका छन् । पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया