६० किलो सुन प्रकरणमा जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

नेपालखोज २०८० भदौ १३ गते १५:४१

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

प्रतिक्रिया