बाबर आजमले पूरा गरे एकदिवसीय शतक
नेपालखोज
२०८० भदौ १३ गते १८:३२

काठमाडौं । एसिया कपमा नेपालविरुद्धको खेलमा पाकिस्ताका कप्तान बाबर आजमले शतक बनाएका छन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १९ औं शतक हो ।
बाबरले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका छन् । उनले १०४ औं एकदिवसीय खेलमा १९ औं शतक बनाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया