सोमबार, वैशाख १७, २०८१

इन्स्टाग्राममा उच्च गुणस्तरको फोटो-भिडियो कसरी अपलोड गर्ने ?

नेपालखोज २०८० भदौ १५ गते १३:३८

काठमाडाैं । इन्स्टाग्राम वा अन्य सोशल मिडिया प्लेटफर्महरूले फोटो वा भिडियो अपलोड गर्दा गुणस्तर घटाउँछन्। यो मुख्यतया दुई कारणले हो – डाटा खपत कम तथा फोटो र भिडियोहरूको छिटो अपलोड गर्न ।

यद्यपि इन्स्टाग्रामले उच्च गुणस्तरको फोटो–भिडियो अपलोड गर्ने सुविधा दिएको छ । यसका लागि सानो सेटिङ गरे पुग्छ । उच्च गुणस्तरको १६० पिक्सेलमा फोटो-भिडियो अपलोड गर्न इन्स्टाग्राम एपको सेटिङ खोल्नु पर्छ । अब यहाँबाट Settings and Privacy विकल्पबाट Data Usage and Media Quality को विकल्पमा ट्याप गर्ने ।

अब यहाँबाट Settings and Privacy विकल्पबाट Data Usage and Media Quality को विकल्पमा ट्याप गर्ने । यहाँ डेटा सेभर बन्द गरि “उच्च गुणस्तरमा अपलोड गर्नुहोस्” मा साइनअप गर्नुपर्छ। अब एप रिस्टार्ट गरि फोटो वा भिडियो अपलोड गर्न सकिन्छ । इन्स्टाग्रामले अब आफ्ना सबै फोटो र भिडियोहरू उच्च गुणस्तरमा अपलोड गर्नेछ।

प्रतिक्रिया