४ विकेट गुमाएपछि नेपाल दबाबमा
नेपालखोज
२०८० भदौ १८ गते १७:००

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।
नेपालले ११२ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया