संसारमा सबैभन्दा धेरै सम्बन्धविच्छेद हुने देश ?
नेपालखोज
२०८० भदौ १८ गते १८:०२
काठमाडाैं । सम्बन्धविच्छेदको संख्यामा पोर्चुगल पहिलो स्थानमा छ । यहाँ सम्बन्धविच्छेदको दर ९४ प्रतिशत छ ।
दोस्रो स्थानमा स्पेन छ, जहाँ सम्बन्धविच्छेदको दर ८५ प्रतिशत छ भने तेस्रो स्थानमा ७९ प्रतिशतका साथ लक्जमबर्ग छ ।
यसैगरि यो सुचिको शिर्षमा रहने मुलुक यसप्रकार छन् :
रूस – ७३ प्रतिशत, युक्रेन – ७० प्रतिशत, फ्रान्स – ५१ प्रतिशत , इटाली – ४६ प्रतिशत, क्यानाडा – ४७ प्रतिशत चीन- ४४ प्रतिशत, अमेरिका- ४५ प्रतिशत, अष्ट्रेलिया- ४३ प्रतिशत जापान – ३५ प्रतिशत, जर्मनी – ३८ प्रतिशत तथा बेलायत ४१ प्रतिशत ।
सम्बन्धित
प्रतिक्रिया