लुम्बिनी प्रदेश : अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित
नेपालखोज
२०८० भदौ २० गते ५:५०

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनले हरि रिजालभन्दा दुई मत मात्रै विजयी भएका हुन् ।
कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया