मंगलबार, असार १७, २०८२

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

नेपालखोज २०८० भदौ २२ गते ८:४९

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरीले बाराका शिव कुमार सराफलाई पक्राउ गरेको हो ।

उनीसँगै झन्डै ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया