नाम परिवर्तन गर्ने देशहरू कुन–कुन ?
नेपालखोज
२०८० भदौ २२ गते १४:१०

काठमाडाैं । अहिले हाम्रो छिमेकि मुलुक इण्डियाको नाम भारत राख्ने चर्चा चुलिएको छ । इण्डिया भारतको संबैधानिक नाम हो। यद्यपि देशको नाम फेर्ने भारत पहिलो मुलुक भने होइन । यसअघि पनि केही देशले आफ्नो नाम परिवर्तन गरिसकेका छन् ।
प्रस्तुत छ नाम परिवर्तन गर्ने देशहरू :
पुरानो नाम – उत्तरी म्यासेडोनिया
नयाँ नाम – म्यासेडोनिया गणतन्त्र
पुरानो नाम – सिलोन
नयाँ नाम – श्रीलंका
पुरानो नाम – सियाम
नयाँ नाम – थाइल्याण्ड
पुरानो नाम – बर्मा
नयाँ नाम – म्यानमार
पुरानो नाम – चेकोस्लोभाकिया
नयाँ नाम – चेक रिपब्लिक
पुरानो नाम – हल्याण्ड
नयाँ नाम – नेदरल्याण्ड्स
पुरानो नाम – ईस्वातिनी
नयाँ नाम – स्वाजिल्याण्ड
पुरानो नाम – पर्सिया
नयाँ नाम – इरान
पुरानो नाम – टर्की
नयाँ नाम – टर्की प्रजातान्त्रिक गणतन्त्र
पुरानो नाम – जायर
नयाँ नाम – कंगो
सम्बन्धित
प्रतिक्रिया