आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० भदौ २३ गते १८:१०

काठमाडाैं । यो साता नेपालखाेजमा घोराही उपमहानगरपालिका–१८ अम्बापुरबाट २०८० भदाै २२ गते शुक्रबार बिहान देखिएको कुहिरोले ढाकेको घोराही बजार, तनहुँको भानु नगरपालिका–४ कुमालगाउँस्थित कुमाल सङ्ग्रहालयमा राखिएका विभिन्न सामग्री, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजार तथा इन्द्रावती नदी, श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इनरुवामा बिहीबार निकालिएको रथयात्रा, ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको बुधबार आयोजित फाईनल खेलमा खेलाडीहरुलाई स्वागत गर्नका लागि नेवारी मौलिक नाच प्रदर्शन गर्दै नेवार समुदायका युवा, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति, आठबीसकोट नगरपालिका रुकुम पश्चिमको प्रशासकीय केन्द्र राडीबजार तथा आसपासको क्षेत्र जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

घोराही उपमहानगरपालिका–१८ अम्बापुरबाट २०८० भदाै २२ गते शुक्रबार बिहान देखिएको कुहिरोले ढाकेको घोराही बजार

तनहुँको भानु नगरपालिका–४ कुमालगाउँस्थित कुमाल सङ्ग्रहालयमा राखिएका विभिन्न सामग्री

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजार तथा इन्द्रावती नदी

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इनरुवामा बिहीबार निकालिएको रथयात्रा

ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको बुधबार आयोजित फाईनल खेलमा खेलाडीहरुलाई स्वागत गर्नका लागि नेवारी मौलिक नाच प्रदर्शन गर्दै नेवार समुदायका युवा

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति

आठबीसकोट नगरपालिका रुकुम पश्चिमको प्रशासकीय केन्द्र राडीबजार तथा आसपासको क्षेत्र

प्रतिक्रिया