एमाले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित
नेपालखोज
२०८० भदौ २६ गते ८:३४

काठमाडौं । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएकाे छ ।
पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो । नेम्वाङको आज बिहान निधन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया