धरान उपमहानगरपालिकाका उपप्रमुखको घरमा हतियारधारी समूहकाे आक्रमण

नेपालखोज २०८० भदौ २६ गते २१:३०

काठमाडाैं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।

हतियारसहित घरमा पसेको समूहले उपप्रमुखका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।

प्रतिक्रिया