शुक्रबार, जेठ ४, २०८१

सुन प्रकरण : अमला रोकासहित ५० प्रतिवादी

नेपालखोज २०८० भदौ २७ गते ११:५४

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिक्रिया