मंगलबार, असोज १६, २०८०

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १ गते २१:५३

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

कार्बन उत्सर्जनलाई प्रदूषण मान्न अपिल । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

शान्तिनिकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

एलपिएल क्रिकेट प्रतियोगितामा १६ टोली सहभागी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

गैरीगाउँ हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

गुगलको जेमिनी एआई सफ्टवेयर आउँदै, च्याटजिपिटीलाई कडा चुनौती । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया