प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै
नेपालखोज
२०८० असोज ९ गते ७:५६

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दै छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।
सम्बन्धित
प्रतिक्रिया