विश्व कीर्तिमान : मंगोलियाविरुद्ध कुशल मल्लको शतक
नेपालखोज
२०८० असोज १० गते ७:५८

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको अहिले भइरहेको मंगोलियाविरुद्धको खेलमा कुशल मल्लले शतक हानेका छन् ।
नेपालले १४ ओभरमा २ विकेट गुमाएर १९२ रन जोडेको छ। कुशल मल्लले ३४ बलमा शतक पुरा गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया