यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १० गते २२:०८

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

आठ महिनामा साढे पाँच लाखभन्दा बढी सोमाली विस्थापित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विश्व कीर्तिमान : मंगोलियाविरुद्ध कुशल मल्लको शतक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

१९औँ एसियाली खेलकुद : मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया