यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
प्राधिकरणले लगायाे श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
एक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सर्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रधानमन्त्री दाहाल भन्छन्- हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया