यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १३ गते २१:४७

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, ग्यासको भाउ सिलिन्डरमा २१५ रुपैयाँले बढ्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन स्थगित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तानलाई ३–० हराउँदै भारतले जित्याे उपाधि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भाेलिकाे संसद् बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

त्रिभुवन विमानस्थलबाट २.७ किलो सुन बरामद, फिलिपिन्सकी महिला पक्राउ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

दुई बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

किन पक्राउ परे हिरो अनमोल केसी ? । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पितृ पक्ष आजबाट सुरु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया