एमाले कर्णाली प्रदेशको मतदानको मतगणना आज
नेपालखोज
२०८० असोज १५ गते ७:०४

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।
मतगणना बिहान ८ बजेदेखि हुने जनाइएकाे छ । कुल ६१६ मध्ये ६०९ मत खसेको जनाइएकाे छ । एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।
सम्बन्धित
प्रतिक्रिया