बिहीबार, मंसिर २१, २०८०

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १५ गते २१:४५

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सङ्घीय संसद् भवन निर्माण कछुवा गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका १४ म्यानपावर कम्पनी निलम्बनमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पाँच अंकले बढ्दा एक अर्ब ७३ करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

एसियाली खेलको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया