नेपाललाई पहिलो सफलता

नेपालखोज २०८० असोज १६ गते ७:३९

काठमाडाैं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए ।

प्रतिक्रिया