बझाङमा ५.३ म्याग्नेच्युटको भूकम्प
नेपालखोज
२०८० असोज १६ गते १५:५५

धनगढी । बझाङ केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युटको भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ः४० मा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पका कारण केही घर भत्किएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण भने आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया