यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोज
२०८० असोज १८ गते २१:३४
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
दमाम जान उडेको जहाजमा समस्या देखिएपछि निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास रिहा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।https://www.nepalkhoj.com/2023/10/05/335569/
सम्बन्धित

प्रतिक्रिया