यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १९ गते २१:५४

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला २२ गतेदेखि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेपाल र रोमानियाबीच श्रम समझदारी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भूकम्प प्रभावितलाई घर निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

के साँच्चै भारत सरकारले गंगा नदी सफाइ गरिरहेकाे छ ? । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सातामा सात अर्ब ८० करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

आईसीसी विश्वकप क्रिकेट : नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तान विजयी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया