प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
नेपालखोज
२०८० असोज २० गते १०:५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया