शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० असोज २० गते १८:१०

काठमाडाैं । यो साता नेपालखाेजमा उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाडीे बीचको गाउँ, तारकेश्वर नगरपालिका १ स्थित कुन्चिपोकलबाट शुक्रबार देखिएको काठमाडौं उपत्यकाको दृश्य, उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङमा राखिएको नेपाल टेलिकमको टावर, तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको दमौली बजार र आसपास क्षेत्र, जुम्ला सदरमुकाम खलङ्गामा देखिएको बिमानस्थल र आसपासको दृश्य, गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामा निर्माण भएको पक्कीपुल,

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाडीे बीचको गाउँ

तारकेश्वर नगरपालिका १ स्थित कुन्चिपोकलबाट शुक्रबार देखिएको काठमाडौं उपत्यकाको दृश्य

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङमा राखिएको नेपाल टेलिकमको टावर

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको दमौली बजार र आसपास क्षेत्र

जुम्ला सदरमुकाम खलङ्गामा देखिएको बिमानस्थल र आसपासको दृश्य

गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामा निर्माण भएको पक्कीपुल

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा अवस्थित बागबजार र मध्यपहाडी राजमार्ग सडकखण्ड

प्रतिक्रिया