यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोज
२०८० असोज २१ गते २१:२४
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
परिपत्र घोषणापछिको पहिलो कार्य दिन नैं ३५ अंकले घटयो नेप्से । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
असोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा उपलब्ध गराउने तयारीमा राष्ट्र बैंक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इजरायल आक्रमण : १० नेपाली मारिएको पुष्टि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
काठमाडौंमा १५ हजार जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सम्बन्धित

प्रतिक्रिया