व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो
नेपालखोज
२०८० असोज २२ गते १६:२१

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई दुर्व्यवहार गरिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका छन् ।
पत्रकार सम्मेलनमा उनले केही तस्करहरूको फोटो सार्वजनिक भन्दै केही व्यक्तिको फोटो सार्वजनिक गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया