यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० असोज २३ गते ८:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया