नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा किशाेरकाे शव फेला
नेपालखोज
२०८० असोज २४ गते ९:०७

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा एक किशाेरकाे शव फेला परेको छ ।
बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया