बुधबार, पुष २, २०८२

तमिलनाडुको विरुधुनगरमा विस्फोट : नौ जनाको मृत्यु

नेपालखोज २०८० असोज ३० गते १७:२८

तमिलनाडु । तमिलनाडुको विरुधुनगरमा मङ्गलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो । विस्फोट बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया