यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
गाजा युद्धमा मृत्यु हुनेको संख्या ४ हजार १३७ पुग्यो : हमास स्वास्थ्य मन्त्रालय । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि नेपाल ल्याइँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
मकवानपुर राजस्व कार्यालयद्वारा छ अर्ब ६० करोड असुली । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
एसीसी यू-१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
इटालीकी प्रधानमन्त्रीद्वारा आफ्नो पार्टनरबाट अलग भएको घोषणा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
एनआरएनए निर्वाचन विवाद : अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
स्वचालित मार्गबाट ५० करोडसम्मका यी उद्योग व्यवसायमा विदेशी लगानी गर्न सकिन्छ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया