शनिबार, जेठ ४, २०८२

एकदिवसीय विश्वकप क्रिकेट : दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

नेपालखोज २०८० कार्तिक ४ गते ८:३०

काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै छन् । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच ७ खेल भएका छन्, जसमा दक्षिण अफ्रिकाले ३ र इंग्ल्याण्डले ४ खेल जितेको छ ।

इङ्ल्यान्ड पनि अफगानिस्तानविरुद्ध उल्टो खेलेको छ । इंग्ल्याण्डका अधिकांश ब्याट्सम्यानले ब्याटिङ गरेनन् । तर, डेभिड मलान उत्कृष्ट फर्ममा देखिन्छन् । यस विश्वकपमा मलानले ३ खेलमा १८६ रन बनाएका छन् ।

प्रतिक्रिया