आइसीसी विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र बंगलादेश भिड्दै
नेपालखोज
२०८० कार्तिक ७ गते ६:३३

काठमाडाैं । आइसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै छन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुने छ । जारी विश्वकपको तालिकामा भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र अस्ट्रेलिया शीर्ष चार स्थानमा छन् ।
विश्वकप इतिहासमा दुवै टोलीको कीर्तिमान बराबरी रहेको छ । विश्वकपमा हालसम्म भएका ४ खेलमध्ये दक्षिण अफ्रिकाले २ र बंगलादेशले मात्र २ खेल जितेको छ ।
सम्बन्धित

प्रतिक्रिया