आइतबार, जेठ ६, २०८१

सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

नेपालखोज २०८० कार्तिक १३ गते १०:५८

सिंगापुरले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको पहिलो खेलमा घरेलु टोली नेपालसामू १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको हाे ।

प्रतिक्रिया