यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० कार्तिक १५ गते २२:००

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

आममाफी दिने निर्णयमा भोलि फैसला सुनाउँदै सर्वोच्च । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

मेयर बालेन भन्छन्- नेताले देश बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

दश महिनामा आठ लाख पर्यटक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एकै दिनमा थपिए तनहुँमा १८२ डेंगुका संक्रमित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नोबेल मेडिकल कलेजले विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख दिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भारतमा ८१ करोड नागरिकको डाटा चोरी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

झण्डै छ अंकले घट्दा ८१ करोड २० लाखको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भारतीय सयपत्री मालाको आयात बन्द । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया