शनिबार, असार १४, २०८२

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

नेपालखोज २०८० कार्तिक १६ गते १०:०२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेसन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भइरहेको छ ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया