यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारतले बनायाे सर्वाधिक धेरै अन्तरको रनमा दोस्रो जितको कीर्तिमान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
‘कोक्रामा सुतेका शिशु मार्ने हमासलाईलाई जस्तोसुकै मूल्य चुकाएर पनि परास्त गरेरै छाडिन्छ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिनिधिसभाको चालु अधिवेशनमा ६५ बैठक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
गृह मन्त्रालय मातहतका ४० उपसचिवको सरुवा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
आज राति १२:०० बजेदेखि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पक्राउ परे रिगल ढकाल । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया