सोमबार, वैशाख २४, २०८१

ओमानविरुद्ध गुल्शन झाको बिस्फोटक ब्याटिङ, फाइनलमा अर्धशतक

नेपालखोज २०८० कार्तिक १९ गते १२:१८

काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन् ।

झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।

प्रतिक्रिया