मंगलबार, वैशाख १६, २०८२

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो विश्वकप छनोटको उपाधि

नेपालखोज २०८० कार्तिक १९ गते १४:४१

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया