मुगु सामूहिक हत्या प्रकरण : पक्राउ परेका आराेपितलाई आज सार्वजनिक गरिँदै
नेपालखोज
२०८० कार्तिक २४ गते ७:१४

काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।
पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न जनाएकाे छ । उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको थियाे ।
सम्बन्धित
प्रतिक्रिया