लाइबेरियाको राष्ट्रपति निर्वाचनमा मतदान हुँदै
नेपालखोज
२०८० कार्तिक २८ गते १७:१५

मोनरोभिया । लाइबेरियाली जनताले नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार बिहान दोस्रो चरणको निर्वाचनमा मतदान शुरु गरेका छन् ।
राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति जर्ज वेह र पूर्व उपराष्ट्रपति जोसेफ बोकाई बीच प्रतिस्पर्धा हुँदैछ । दुई शीर्षस्थ नेता बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।
सम्बन्धित








प्रतिक्रिया