भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
नेपालखोज
२०८० कार्तिक २९ गते १७:१९

नयाँ दिल्ली । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।
बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ ।
सम्बन्धित

प्रतिक्रिया