शनिबार, वैशाख १५, २०८१

गंगामा लियोनीको आरती

नेपालखोज २०८० मंसिर १ गते १४:५६

काठमाडाैं । बलिउड अभिनेत्री सन्नी लियोनीले भारतको धार्मिक नगरी वाराणसीमा मन्दिरमा पुगेर दर्शन गरेकी छिन् । नायिका लियोनी आफ्नो नयाँ एल्बमको प्रमोसनका लागि वाराणसी पुगेकी थिईन । त्यहि क्रममा उनले वाराणसीमाको दर्शन गरेकी हुन् । 

वाराणसीमा उनी आध्यात्मिक रङ्गमा रङ्गिन देखिएकी छन् । बिहीबार राति परम्परागत पहिरनमा निधारमा चन्दन लगाएर उनी काशीको सबैभन्दा पुरानो दशाश्वमेध घाटमा पुगिन् । उनले थाल, कर्पुर–बाटी लिएर गङ्गाको वैदिक विधिमा आरती गरिन्।

Dainik Bhaskar बाट

प्रतिक्रिया