शनिबार, वैशाख २७, २०८२

बालाजु अटो वक्र्स व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनी

नेपालखोज २०८० मंसिर ८ गते १०:३२

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा. लि. आय वर्ष २०७८/७९ का लागि करदाताहरु मध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ ।

यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान–पत्र प्रदान गरेको छ ।

प्रतिक्रिया