आगलागीबाट कार जलेर नष्ट

नेपालखोज २०८० मंसिर ११ गते १५:१०

काभ्रे । नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित सडकमा प्र.३–०१–०२४ च २५२१ नम्बरको कारमा आइतबार राति अचानक आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया