यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोज
२०८० मंसिर ११ गते २०:५१
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्योट । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भारतीय लोकप्रिय चर्चित गायक बिनित सिंह नेपाल आउँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी क्यान्टिनमा बोत्तलमा भेटियो किरा, पानी उत्पादक कम्पनीलाई एक लाख जरिवाना । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचन्ड बुधबार यूएई जाने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
आगामी हप्ता डिलिट हुँदैछन् लाखौं जिमेल अकाउन्ट । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित

प्रतिक्रिया