शुक्रबार, वैशाख २६, २०८२

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर १३ गते २१:०८

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले बाँडे अंक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

रास्वपा उपसभापति बने स्वर्णिम वाग्ले । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कोशी प्रदेशको बजेट पास । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकीकृत संशोधन। विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

यी सेलिब्रेटी जाे चमत्कारी रत्नको भर पर्छन् । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेपालको विश्वकप खेल्ने सपना समाप्त । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया